जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

१ असोज , काठमाण्डौ । देशको ऐतिहासिक जेन–जी आन्दोलनअघि ’भाइ यो कहाँ पिसाब फेरेको?’, ’मनलाग्दी पैसा असुलेको’ वा ’बिदाका दिनमा सवारी किन चलाएको?’ भन्दै सामाजिक उत्तरदायित्व र सचेतना फैलाउँदै हिँड्दा कतिपयले उनलाई हाँसोको पात्र बनाएका थिए। तर, तिनै आशिका अहिले लाखौँको मनमा बस्न सफल भएकी छिन् । जसले देखाएकी छिन् नेतृत्व भाषणले होइन, कर्मले स्थापित… Continue reading जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक