विमानबाट ओर्लिदा पाकिस्तानी राष्ट्रपतिको खुट्टा भाँचियो

१६ कार्तिक ,एजेन्सी । संयुक्त अरब इमिरेट्स यूएईको निजी भ्रमणमा गएका पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी विमानमै घाइते भएका छन्। विमानबाट ओर्लिदै गर्दा उनको खुट्टा भाँचिएको हो । खुट्टा भाँचिएपछि उनी अस्पताल भर्ना भएका थिए । राष्ट्रपति आसिफ अली जर्दारी बुधबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए, जहाँ उनी विमानबाट निस्किँदा घाइते भएका थिए र उनको… Continue reading विमानबाट ओर्लिदा पाकिस्तानी राष्ट्रपतिको खुट्टा भाँचियो

जरदारी दोस्रो पटक पाकिस्तानको राष्ट्रपति

२७ फागुन, एजेन्सी । पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय… Continue reading जरदारी दोस्रो पटक पाकिस्तानको राष्ट्रपति