विश्वकपको उद्घाटनमा इंग्ल्यान्ड र न्युजिल्यान्ड खेल्ने

१२ असार,एजेन्सी । भारतमा हुने आइसीसी एकदिवसीय विश्वकप २०२३ को फाइनल सेड्युल सार्वजनिक भएको छ । अक्टुबर ५ देखि सुरु हुने विश्वकपको उद्घाटन खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक भारतले भने पहिलो खेल ८ अक्टुबरमा अस्ट्रेलियाविरुद्ध खेल्नेछ। प्रतियोगिताको उद्घाटन खेल र फाइनल खेल भने अहमदाबादमा हुने भएको छ । विश्वकपको फाइनल खेल… Continue reading विश्वकपको उद्घाटनमा इंग्ल्यान्ड र न्युजिल्यान्ड खेल्ने