आज डबल हेडरः गुजरात भर्सेस हैदराबाद, दिल्ली भर्सेस चेन्नई

१८ चैत , एजेन्सी । इंडियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले पञ्जाब किंग विरुद्ध २१ रनको जित हासिल गर्न सफल भएको हो । २०० रनको विशाल लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि शिखर धवनले ५०… Continue reading आज डबल हेडरः गुजरात भर्सेस हैदराबाद, दिल्ली भर्सेस चेन्नई