प्रधानमन्त्रीले विपिनका आमाबाबुलाई भेटे

२२ मंसिर, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा बन्धक बनाइएका विद्यार्थी विपिन जोशीका बुवाआमासँग कैलालीमा भेट गरेका छन् । हमास र इजरायलबीच युद्धका क्रममा हमासले नियन्त्रणमा राखेको विपिनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यसैबीच आज प्रधानमन्त्री प्रचण्डले कैलालीस्थित विमानस्थलमा विपिनका बाबुआमासँग भेट गरेका हुन् । गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण… Continue reading प्रधानमन्त्रीले विपिनका आमाबाबुलाई भेटे