इजरेलले प्यालेस्टिनी भूभाग छाड्नु पर्ने, नेतन्याहुविरुद्ध मुद्दा

४ असोज , एजेन्सी । इजरायलले प्यालेस्टिनी भूभागबाट हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित प्यालेस्टिनी भूभागमा इजरायलको अवैधानिक उपस्थिति अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको हो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश… Continue reading इजरेलले प्यालेस्टिनी भूभाग छाड्नु पर्ने, नेतन्याहुविरुद्ध मुद्दा