२१ असोज , एजेन्सी । आजभन्दा ठीक एक वर्ष पहिले, अक्टोबर ७,२०२३ मा, हमास अतिवादीहरूले इजरायलमा नरसंहार मच्चाउने गरी आक्रमण गरेका थिए। यस हमलापछि मध्यपूर्वमा युद्ध सुरु भएको छ । जसमा अहिलेसम्म ४२ हजारभन्दा बढी मानिस मारिएका छन् । यो संख्या अझै बढिरहेको छ । गाजामा इजरायली अभियानको रूपमा सुरु भएको युद्ध हरेक दिनजसो फैलिरहेको… Continue reading इजरेलमा नरसंहार मच्चिएको दिन,जुन दिन युद्धको बिउ रोपियो