१७ माघ, एजेन्सी । युद्धविरामको सम्झौताअनरुप आज प्यालेष्टिनी सशस्त्र समूह हमासले थप ८ बन्दी रिहा गर्दैछ । हमासले आज थप तीन इजरायली बन्दी र पाँच जना थाइ बन्दीलाई रिहा गर्न लागेको टाइम्स अफ इजरायलले जनाएको छ । पत्रिकाका अनुसार हमासले दिएको तीन इजरायलीमा सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र… Continue reading इजरेलले भन्यो, विपिन गाजामै छन् तर रिहा कहिले ?