१७ पुष,काठमाण्डौ। अबको केही दिनपछि नै गाजा युद्धको तीन महिना पूरा हुनेछ। अक्टोबर ७, २०२३ मा सुरु भएको यो युद्ध कहिलेसम्म चल्छ भन्न गाह्रो छ। इजरायल यस मामिलामा निरन्तर युद्धमा छ। गाजामा लगातार बमबारी भइरहेको छ। यसैबीच अब नयाँ वर्ष २०२४ मा इजरायलले नयाँ युद्ध लड्ने योजना बनाएको छ । यस अन्तर्गत इजरायलले गाजाबाट हजारौं… Continue reading गाजा युद्ध सकिएको हो ? किन भए इजरेली सैनिक फिर्ता ?