१३ साउन, एजेन्सी । इजरायलको कब्जामा रहेको सिरियाको दक्षिण पश्चिम क्षेत्र गोलान हाइट्समा रकेट आक्रमण भएको छ । जसमा परि १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ । त्यहाँको एक फुटबल मैदानमा रकेट आक्रमण भएको हो । जसमा १० जनाभन्दा बढी घाइते पनि भएका छन् । इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको आरोप लगाएको… Continue reading इजरेल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको खतरा