जब अदालतको इजलास नै रणमैदान बन्यो

१९ पुष, एजेन्सी । अमेरिकी राज्य नेभाडाको अदालतमा सुनुवाइका क्रममा एक महिला न्यायाधीशमाथि फैसला सुनाउने क्रममा एक अभियुक्त पुरुषले आक्रमण गरेका छन् । यो पूरै घटना क्यामेराले कैद भएपछि अहिले यसको भिडियो भाइरल भएको छ । यस आक्रमणपछि क्लार्क काउन्टी जिल्ला न्यायाधीश मेरी के होल्टहाउस कुर्सीबाट खसेर घाइते भएकी छन् । न्यायाधीश मेरीलाई सामान्य चोट… Continue reading जब अदालतको इजलास नै रणमैदान बन्यो