इटालीयन ‘लेजेन्ड’ बुफोनको सन्यास

१८ साउन, एजेन्सी । इटालीका पूर्व गोलरक्षक तथा विश्वकप विजेता जियानलुइगी बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘यो सबै मानिसहरू हो । तपाईंले मलाई सबै दिनुभयो । मैले तपाईंलाई सबै दिए । हामीले यो सँगै ग¥यौं ।’ बुफोनले २८… Continue reading इटालीयन ‘लेजेन्ड’ बुफोनको सन्यास