१५ मंसिर, एजेन्सी । फिफा विश्वकपको इतिहासमै पहिलोपटक महिला रेफ्रिहरुले सम्पूर्ण खेल खेलाएको देखिने भएको छ । आज राति समूह ‘ई’ अन्तर्गत हुने जर्मनी र कोस्टारिकाबिचको ठूलो र महत्वपूर्ण खेलको मैदानमा मुख्य रेफ्रि र सहायक रेफ्रि गरी तिन जना महिलाले खेल संचालन गर्नेछन् । कतारको अल बायत स्टेडियममा आज राति १२, ४५ मा हुने जर्मनी… Continue reading इतिहासमै पहिलोपटक विश्वकप खेलाउँदै ३ महिला रेफ्री