जुनसुकै समयमा इन्टरनेट रोकिन सक्ने सेवा प्रदायक संघको चेतावनी

१८ पौष, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सोमबार पत्रकार सम्‍मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आइएसपानका अध्‍यक्ष सुधीर पराजुलीले भने, ‘विद्युत प्राधिकरणले मोनोपोली देखाए… Continue reading जुनसुकै समयमा इन्टरनेट रोकिन सक्ने सेवा प्रदायक संघको चेतावनी