ज्वालामुखीको खरानीले छोपियो इन्डोनेसिया,२३ जना परे

१८ मंसिर,एजेन्सी । इन्डोनेसियामा सोमबार मारापी ज्वालामुखी विस्फोट भएको छ । जसका कारण त्यहाँ ११ आरोहीको मृत्यु भएको छ । उद्धार टोलीका अनुसार १२ जनाको खोजी भइरहेको छ । योसँगै ४९ जनाको जीवितै उद्धार गरिएको छ । आइतबार २ हजार ८ सय ९१ किलोमिटरको उचाइमा रहेको ज्वालामुखीले करिब ३ किलोमिटर उचाइमा खरानी फालेको थियो ।… Continue reading ज्वालामुखीको खरानीले छोपियो इन्डोनेसिया,२३ जना परे

इन्डोनेसियामा भयानक ज्वालामुखी विस्फोट

१९ मंसिर, एजेन्सी । इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार ठूलो प्राकृतिक ग्यास विस्फोट भएको छ । सो विस्फोटको क्रममा करिब दुई किलोमिटर माथि तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको छ । इन्डोनेसियाली अधिकारीका अनुसार विस्फोटपछि करिब २ हजार व्यक्तिलाई स्थानीय बस्तीबाट सुरक्षित स्थानमा सारिएको छ । एक वर्षअघि पनि ज्वालामुखीका कारण करिब… Continue reading इन्डोनेसियामा भयानक ज्वालामुखी विस्फोट