इन्डोनेसियामा ५.६ रेक्टरको भूकम्प /२० जनाको मृत्यु, ३ सय घाइते

५ मंसिर, एजेन्सी । दक्षिणपूर्वी एसियाली देश इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी २० जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् । ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । यो भूकम्पले पश्चिम जाभा प्रान्तमा ठूलो क्षति पु¥याएको छ । भूकम्पको केन्द्रविन्दु पश्चिम जाभाको चियान्जुर सहर थियो । सरकारी अधिकारीले मृत्यु हुनेको संख्या… Continue reading इन्डोनेसियामा ५.६ रेक्टरको भूकम्प /२० जनाको मृत्यु, ३ सय घाइते