इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट शनिबारदेखि विराटनगरमा

३ चैत, विराटनगर । इन्डो – नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा चैत ४ देखि ७ गतेसम्म हुने भएको हो । आयोजकले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट… Continue reading इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट शनिबारदेखि विराटनगरमा