सरकारले नयाँ गाडी नकिन्ने, नयाँ भवन नबनाउने

????????????????????????????????????

१५ जेठ, काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने घोषणा गरेको छ।संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने घोषणा गरेका छन् । सरकारी अधिकारीहरुलाई दिइने इन्धन सुविधालाई अब नगदमा स्वीकृति मापदण्डमा आधारित भएर नगदमै दिने व्यवस्था गरिने भएको छ । त्यसैगरी सरकारी सवारी… Continue reading सरकारले नयाँ गाडी नकिन्ने, नयाँ भवन नबनाउने