इन्स्पेक्टर नै ‘हनी ट्रयाप’मा फसाउने,एसपी पनि तानिए

२४ असोज ,  एजेन्सी । ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको एक चर्चित घटना हो । यही घटनामा राष्ट्र सेवक प्रहरी अधिकृतकै संलग्नता देखिएपछि यसले सिंगो नेपाल प्रहरीप्रतिको विश्वासमा प्रश्न उठाएको छ भने निश्वार्थ देश र जनताको सुरक्षाको सपथ खाएका प्रहरीको पवित्र बर्दीमाथि नै दाग लागेको छ । युवती प्रयोग… Continue reading इन्स्पेक्टर नै ‘हनी ट्रयाप’मा फसाउने,एसपी पनि तानिए