१३ वैशाख , एजेन्सी । अहिले सारा विश्वको नजर इरानको इजरायलसँगको तनावमा केन्द्रित छ । इरानबाट इजरायललाई चेतावनी दिने लगातार बयानहरू भइरहेका छन्। यसमा इरानी विदेशमन्त्री, राष्ट्रपति र सर्वोच्च नेताको भनाइ पनि समावेश छ। हालै इरानी राष्ट्रपति रायसीले पाकिस्तानको भ्रमण गरे । जसमा अमेरिकाले पाकिस्तानलाई नै प्रतिबन्ध लगाउने सम्मको चेतावनी दियो । यो बीचमा यो… Continue reading इरानको वास्तविक शासक को हो ? सर्वाेच्च नेता कि राष्ट्रपति ?