इजरेल–लेबनान highlights: बैठकमै खस्यो मिसाइल

Israel and Lebanon flags together. Israel and Lebanon conflict.

२० असोज , एजेन्सी । इजरायल र फ्रान्सबीच तनाव बढेको छ । इजरेली सेना आईडीएफले लेबनानमा फ्रान्सेली ग्यास स्टेशनमा आक्रमण गरेको छ। फ्रान्सेली राष्ट्रपति म्याक्रोनको बयानका कारण दुई देशबीचको विवाद बढेको छ । म्याक्रोनले फ्रान्सले इजरायललाई हतियार नदिने बताएका थिए । अन्य देशले पनि इजरेललाई हतियारप्रतिबन्ध लगाउनु पर्नेमा उनले जोड दिएका छन् ।उनले लेबनानलाई अर्को… Continue reading इजरेल–लेबनान highlights: बैठकमै खस्यो मिसाइल