इरानमा इजरेलको आक्रमणपछि आगो भयो रुस

११ कार्तिक ,  एजेन्सी । इजरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि ती दुई देशबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रणबाहिर जाने खतरा बढेको रुसले टिप्पणी गरेको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले यो क्षेत्रमा जारी विस्फोटक पदार्थको वृद्धिप्रति आफू चिन्तित रहेको बताएकी छन् । “हामी सबै पक्षलाई संयमित हुन, हिंसा रोक्न… Continue reading इरानमा इजरेलको आक्रमणपछि आगो भयो रुस