१२ कार्तिक ,एजेन्सी । इरानले इजरायलमा १ अक्टोबरमा झण्डै २०० मिसाइल हानेको थियो । यो हमला इजरायली राजधानीसम्मलाई निशाना बनाएर गरिएको थियो । त्यसपछि जबाफस्वरुप इजरायलले पनि शनिबार इरानमा स्ट्राइक गर्यो । यो हमला पनि तेहरानसम्मै गरिएको थियो, र इरानी सैन्य साइटहरुलाई क्षति पुर्याइयो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानले ठूलो नोक्सानी भोगेको दाबी… Continue reading इरानमा इजरेली हमलापछि चर्चामा रहेको प्रिभेन्टिभ वार के हो ?