ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो

९ मंसिर , एजेन्सी । अमेरिकी धनाढ्य, टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक इलोन मस्क विश्वकै धनी मात्र होइन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोर्ब्सका अनुसार ३ खर्ब ३४ अर्ब ३० करोड डलर सम्पत्ति जोडेर उनी अहिलेसम्मकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड… Continue reading ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो