टिकटकलाई ईयूले  तिरायो  ३४ करोड ५० लाख युरो जरिवाना

३० भदौ, एजेन्सी । युरोपेली सङुघ (ईयू)को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ । बालबालिकाको तथ्यांक चोरी गरेको आरोपमा शुक्रबार ईयूले टिकटकलाई करोडौं युरो जरिवाना तिराएको हो । आयरल्यान्डको तथ्यांक सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको उल्लंघनका लागि ३६… Continue reading टिकटकलाई ईयूले  तिरायो  ३४ करोड ५० लाख युरो जरिवाना