१० फागुन,काठमाण्डौ । जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका छन्। क्रिकेटर लामिछानेले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला त्रुटिपूर्ण भएकाले सफाइ पाउनुपर्ने माग अघि सारेका छन्। बिहीबार पुनरावेदनको निवेदन लिएर उच्च अदालत पाटनमा लामिछाने आफैं पुगेका छन्। जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको… Continue reading जिल्लाको फैसलाविरुद्ध न्याय माग्दै सन्दीप उच्च अदालत पुगे