२३ चैत , विराटनगर । सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीहरुलाई सफाई दिएपछि पीडित पक्षले असन्तुष्टी जनाएको छ । जिल्ला अदालत धनुषाबाट जन्मकैदको सजाय पाएका ३ जना र १ सालको कैद सजाय पाएका बाँकी प्रतिवादीहरुलाई उच्च अदालत जनकपुरले सफाई दिइएपछि… Continue reading जन्मकैदको सजाय पाएकाहरुलाई सफाई दिइएपछि