८ लाख सेना भर्ना गरेर उत्तरले थाल्यो युद्ध

६ चैत , काठमाण्डौ । अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा युद्ध अभ्यास गरिरहेका छन् । यो अभ्यासकै बीच उत्तर कोरियाली शासक किम जोङ उनले दुवै देशलाई धम्की दिएका छन् । किमले आफ्नो सेनालाई आणविक हमलाका लागि तयार रहन आदेश दिएका छन् । यो कुनै पनि समयमा आवश्यक हुन सक्छ। सोमबार, किमले संयुक्त राज्य अमेरिका… Continue reading ८ लाख सेना भर्ना गरेर उत्तरले थाल्यो युद्ध