उत्तर कोरियाको मिसाइलले अमेरिका हान्न सक्छः जापान

३ मंसिर,एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले पहिलो पटक आफ्नी छोरी सार्वजनिक गरेका छन् । देशको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षण गर्न किमले छोरीसंगै लिएर गएको तस्बिर सार्वजनिक भएको छ । सो तस्बिरहरुमा किमले छोरीको हात समातिरहेका देखिन्छन् । उत्तर कोरियाले शुक्रबार ह्वासोङ–१७ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसीबीएम) परीक्षण गरेको सरकारी समाचार एजेन्सी… Continue reading उत्तर कोरियाको मिसाइलले अमेरिका हान्न सक्छः जापान