आणविक आक्रमणको तयारी गर्दैछन् किम ?

२७ असोज, एजेन्सी । उत्तर कोरियाको मिसाइल परिक्षणले विश्वलाई नै चिन्तित बनाएको छ । अहिले उत्तर कोरियाले दुई लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको समाचार आएको छ । लामो समयसम्म मौन बसेपछि अब किम जोङ उनले देशको आणविक आक्रमण क्षमताको खुलेर प्रदर्शन गरिरहेका छन् । उत्तर कोरियाको राज्य समाचार एजेन्सी केसीएनएले बिहीबार बिहान पुष्टि… Continue reading आणविक आक्रमणको तयारी गर्दैछन् किम ?