भारतको उत्तर प्रदेशको पहिरोमा परी १७ नेपाली बेपत्ता

१९ साउन,काठमाडौं । भारतको उत्तर प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् । पहिरोमा परेर हुम्लाका १० जना बेपत्ता भएका छन् भने ७ जना जुम्लाका रहेका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेका छन् । हुम्लाका वीरबहादुर नाम गरेका व्यक्तिले… Continue reading भारतको उत्तर प्रदेशको पहिरोमा परी १७ नेपाली बेपत्ता