चुम्बनले विवादमा परे उदित नारायण, भएको के थियो ?

२० माघ,एजेन्सी । भारतीय चर्चित गायक उदितनारायण झा चुम्बन प्रकरणका कारण विवादमा तानिएका छन्। एक महिला फ्यानलाई चुम्बन गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ। भारतीय संचारमाध्यामका अनुशार ३१ जनवरी राति उदित नारायण एक कन्सर्टमा गाउँदै थिए। त्यसपछि सेल्फी खिच्ने क्रममा एक महिला फ्यानले उनको गालामा चुम्बन गरिन्। यसपछि उदितले ती फ्यानलाई ओठमा चुम्बन गरेको… Continue reading चुम्बनले विवादमा परे उदित नारायण, भएको के थियो ?