२९ साउन, विराटनगर । कोशी प्रदेशमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको हो । प्रदेशका पाँचवटा पालिकामा तीन करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो । झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको… Continue reading कोशी प्रदेशमा सुरु भयो वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम