२० माघ ,काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका उद्योगी अरुण चौधरीसँग बयान लिएको छ । बाँसबारीको १० रोपनी जग्गा कब्जा गरेको आरोपमा चौधरी अहिले सीआईबीको नियन्त्रणमा छन् । चौधरीसंगै बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापासँग पनि अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् । माघ १८ मा पक्राउ परेका चौधरी र… Continue reading अरुणसँग १० घण्टा बयानः जग्गा फिर्ता गर्ने, अरु के भने ?