न्याय खोजिरहेका उपप्राध्यापक उल्टै पक्राउ परे

४ असार, काठमाण्डौ । न्याय माग्दै अदालत पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने स्वयं पक्राउ परेका छन् । उनलाई बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरबाटप्रहरीले पक्राउ गरेको हो । चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि उनी आज आमरण अनशन गर्ने भन्दै जिल्ला अदालत परिसरमा गएका… Continue reading न्याय खोजिरहेका उपप्राध्यापक उल्टै पक्राउ परे