उपसभामुखले गडबड गरेपछि संसदमा भाँडभैलो

२९ माघ ,काठमाण्डौ। मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले बोलिसकेपछि विशेष समय सुरु भएपछि भाँडभैलो मच्चिएको छ । र विशेष समयमा कांग्रेस सांसद रामकृष्ण यादवले बोलेपछि कांग्रेसकै सांसद रामहरि खतिवडाले समय मागे । सभामुखको आशनमा रहेकी उपसभामुख इन्दिराले उनलाई तुरुन्तै दुई मिनेटको समय दिइन् । त्यसपछि खतिवडा बोल्न थाले । तर, यो प्रतिनिधिसभाको… Continue reading उपसभामुखले गडबड गरेपछि संसदमा भाँडभैलो