३१ चैत , काठमाण्डौ। नेपालले चारदेशिय टी–२० सिरिजको उपाधिका लागि आइतबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार लिग चरणको अन्तिम खेल नेपाल र हङकङ भिडिरहेका थिए । तर, खेल नौ ओभर पुग्दा नै वर्षाको कारण रद्द भएपछि नेपाल अपराजित रहँदै फाइनलमा पुग्न सफल भएको थियो । नेपालले तीन खेलमा जित निकाल्यो । यता, कुवेत भने लिग… Continue reading टी–२० सिरिजको उपाधि भिडन्तमा कुवेत भर्सेस नेपाल