उर्जामन्त्रीलाई महावीरले भने पापी, मन्त्री खड्काले पनि दिए जवाफ

७ जेठ , काठमाण्डौ। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा सामाजिक अभियन्ता महावीर पुन ऊर्जा मन्त्री र मन्त्रालयको कार्यशैलीप्रति चरम असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आगो ओकलिरहेका छन्। कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गर्ने प्रक्रिया सुरु भएदेखि उनी आजित बनेका पुनले विद्युत् कटौतीको समस्याले आजित हुँदै ऊर्जा मन्त्री दीपक खड्कालाई “पापी“ को संज्ञा दिँदै उनलाई… Continue reading उर्जामन्त्रीलाई महावीरले भने पापी, मन्त्री खड्काले पनि दिए जवाफ