२८ मंसिर , काठमाण्डौ। मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरूद्ध मुद्दा दायर गरेको हो । अहिले तीन जना मात्रै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरूविरूद्ध अहिले सहकारीको… Continue reading ऋषिकेशकी पत्नीलाई पक्राउ नगरी अदालतमा मुद्दा,सहकारी प्रकरण के हो ?