२१ असार,एजेन्सी । बेलायती चुनावमा लगातार १४ वर्षदेखि सत्तामा रहेको कन्जरभेटिभ दलले संसदीय निर्वाचनमा लज्जास्पद पराजय भोगेको छ । टोरीज् भनेर चिनिने सत्ताधारी दलले बेलायती सदनको ६५० सिटमा तीन अंकको सिट पु¥याउन नसकेर ८२ मा खुम्चिएको छ । टोरिज्ले हालसम्म १९३ सिट गुमाएको बीबीसीले उल्लेख गरेको छ । यस्तै प्रमुख प्रतिपक्षी लेबर पार्टीले पछिल्लो चुनाव… Continue reading यूकेमा केइर स्टार्मर प्रधानमन्त्री बन्ने, ऋषिको दलको लज्जास्पद हार