९ असोज, एजेन्सी । पछिल्लो समय लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्टस (एआई) च्याटजिपिटीमा नयाँ फिचर थपिएको छ। च्याटजिपिटीको मुख्य कम्पनी ओपनएआईले सोमबार च्याटजिपिटीमा बोलेरै प्रश्न सोध्न वा संवाद गर्न सकिने फिचर समावेश भएको घोषणा गरेको हो।च्याटजिपिटीमा प्रयोगकर्ताले कुनै पनि विषयमा प्रश्न सोध्न सक्छन्। र, यसले प्रयोगकर्ताको प्रश्नको उत्तर निकै सहज र संवादात्मक शैलीमा दिन्छ। ओपनएआईले शेयर गरेको… Continue reading अब च्याटजिपिटीमा बोलेर प्रश्न सोध्न सकिने