एएफसी एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा

२४ मंसिर, काठमाण्डौ। सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ‘ड्र’ मा नेपाल समूह ‘एफ’ मा परेको हो । नेपाल रहेको यो समूहमा भियतनाम र मलेसियाजस्ता कठिन प्रतिद्वन्दी रहेका छन् । आज भएको ‘ड्र’ मा नेपालसँगै भियतनाम, मलेसिया… Continue reading एएफसी एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा