२२ असोज , काठमाण्डौ। एकदिवसीय विश्वकप लिग २ तथा टी २० त्रिदेशीय शृंखलामा अप्रत्यासित नतिजा ब्यहोरेको नेपालले क्यानडामा भ्रमणमा अभ्यास खेलको सिरिज भने कब्जा गरेको छ । लिग २ का लागि क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले क्यानडा एचपीविरूद्धको ३ म्याचको श्रृंखला जितेको छ। क्यानडा एचपीविरूद्धको ३ म्याचको श्रृंखला नेपालले जितेको छ । तेस्रो तथा अन्तिम… Continue reading सोमपालको कप्तानीमा नेपालले क्यानडाविरुद्धको सिरिज जित्यो