२३ चैत,काठमाण्डौ । एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ । सरकारले एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका स्थानीय पञ्जिकाधिकारीलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेको र पिताको ठेगान नभएका बालबालिकाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको… Continue reading एकल आमाका सन्तानको जन्मदर्ता मावलीकै थरमा