गएराति किन एकाएक अवरुद्ध भयो इन्टरनेट ?

२१ माघ ,काठमाण्डौ । गएराति देशैभर एकाएक इन्टरनेट सेवा अवरुद्ध भएपछि उपभोक्ताहरुले कठिनाइ व्यहोर्नुपरेको छ । आइतबार राती नेपाल टेलिकमसँगै निजी क्षेत्रबाट सञ्चालित सबैजसो इन्टरनेट सेवा अवरुद्ध भएको थियो । वल्र्डलिंक, डिसहोम, एनसेल, भायनेटसहित निजी क्षेत्रबाट सञ्चालित धेरै इन्टरनेट अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको… Continue reading गएराति किन एकाएक अवरुद्ध भयो इन्टरनेट ?