८ भदौ , काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्यात दर ९५.७५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा यो हाराहारीमा निर्यात दर बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याँकअनुसार अघिल्लो वर्षको साउन महिनाको तुलनामा झण्डै दोब्बर परिमाणमा अर्थात ९५.७५… Continue reading नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो