१ फागुन ,काठमाण्डौ । एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको आरोपमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भाग्दै गरेका २ जनालाई महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा उनीहरू सहित ४ जनाले… Continue reading ललितपुरबाट एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने ४ जना पक्राउ