१८ मंसिर, काठमाण्डौ । बहुचर्चित एनसेलको शेयर खरिद प्रक्रियालाई लिएर संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले उक्त कम्पनीको शेयर बिक्रीका सन्दर्भमा ९ जिज्ञासाको जवाफ खोजेको छ । आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखेर समितिले एनसेलमा रहेको आजियाटा ग्रुपको शेयर खरिद बिक्रीका सन्दर्भमा केही सवालको जानकारी खोजेको… Continue reading एनसेलको शेयर खरिदमा लेखाले सोध्यो ९ प्रश्न