एनसेलबारे पहिलो पटक बोलेका ओलीले के भने ?

२४ मंसिर, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक दूरसञ्चार सेवा प्रदायक एनसेलको जारी शेयर खरिद विवाद बारेमा बोलेका छन् । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्गको यात्राको क्रममा नुवाकोटको बट्टारमा भएको कार्यक्रममा ओलीले नेपाल सरकारको स्वामित्वमा आउन नदिन एनसेलमा अपराधपूर्ण काम भएको बताए । उनले भने, ‘नेपाल सरकारलाई… Continue reading एनसेलबारे पहिलो पटक बोलेका ओलीले के भने ?