१२ भदौ , काठमाण्डौ । विश्व फुटबल बरीयतामा नेपाल १ सय ७५ औं स्थानमा छ । यो भनेको फिफा बरीयतामा निक्कै खस्किएको फुटबलको स्तर देखाउने स्थान हो । वरीयतामा नेपाल भन्दा तल अन्य ३५ देशहरु रहेका छन् । जहाँ दक्षिण एसियाका भुटान, बंगलादेश,पाकिस्तान र श्रीलंका रहेका छन्।सार्कका यी ४ देश तल रहेको तथ्याङक भनेको चाँही… Continue reading खेल पदाधिकारीको तलब लाख–लाख, खेलाडीको कति ?
Tag: #एन्फा
अल्मुताइरीले एन्फालाई दिए यस्तो धम्की पत्र, २६ खेलाडीलाई डाक्नु
२५ साउन, काठमाण्डौ । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी फेरि एक पटक अखिल नेपाल फुटबल संघ एन्फामाथि खनिएका छन् । अल्मुताइरीले एन्फाका केही पदाधिकारीहरुले आफूविरुद्ध गलत प्रचार गरिरहेको र सम्झौता भएसम्म आफू नेपालको प्रशिक्षक रहने जनाएका छन् । उनले सम्झौता पालना नभए एन्फाविरुद्ध फिफा र एएफसीमा जाने पनि चेतावनी दिएका छन् । मंगलबार विज्ञप्ति… Continue reading अल्मुताइरीले एन्फालाई दिए यस्तो धम्की पत्र, २६ खेलाडीलाई डाक्नु